होरी

जनकपुरधाममा भव्य रूपमा मनाइयो होरी (होली) महोत्सव

जनकपुरधाम। मिथिला नाट्यकला परिषद (मिनाप)ले आज बिहीबार जनकपुरधाममा होरी (होली) महोत्सव भव्य रूपमा मनाएको छ। होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइन्छ। मिनापले प्रत्येक वर्षझैं यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिर प्रांगणमा आज होरी महोत्सव र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved