हेर्न नमिल्ने

अफताब आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमले दायर गरेको रिटमाथि सुनुवाइका लागि आज (शुक्रबार) पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ मा राखेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासले रिट निवेदन ‘हेर्न नमिल्ने’ मा राखेको हो। नेपाली कांग्रेसका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved