हेदाङनागढी

जहाँ भदौमै कोदो पाक्छ (फोटो फिचर)

बर्खे झरी अझै झरेकै छ। पानी पर्ने र मौसम खुल्ने टुंगो छैन। मौसम खुलेको मौका छोप्दै कोदो टिप्न व्यस्त छन् संखुवासभाको मकालु गाउँपालिका-३ हेदाङनागढी गोलेका स्थानीय। भदौमै कोदो टिपेको देख्दा अचम्मै लाग्छ। कारण, यो बेला नेपालका धेरै ठाउँमा कोदो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved