हिसान क्रिकेट

हिसान क्रिकेटको उपाधि कोशी क्याम्पसलाई

काठमाडौं। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) मोरङले आयोजना गरेको हिसान क्रिकेटको उपाधि कोशी क्याम्पस जितेको छ। विराटनगर–१९ मा रहेको वैजनाथ अन्तर्राष्ट्रिय क्रिकेट मैदनामा आज भएको फाइनल खेलमा अरनिको कलेजलाई आठ विकेटले पराजित गरी कोशीले उपाधि जितेको हो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved