हिरासतमा मृत्यु

बझाङ हिरासतभित्र ७७ बर्षीया वृद्धाको मृत्यु

धनगढी। जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतभित्रै ७७ वर्षीया एक वृद्धाको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका-२ महर गाउँकी कृष्णादेवी रावलको शनिबार बिहान ९ बजे हिरासतमै मृत्यु भएको हो। कर्तव्य ज्यान मृद्दामा २० कात्तिकदेखि हिरासतमा रहेकी रावलको मृत्यु भएको जिल्ला प्रहरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved