हिमाल र वियन्कालाई स्वर्ण

हिमाल र वियन्कालाई स्वर्ण

काठमाडौं। केकेएम–एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा काठमाडौं खेल मण्डल (केकेएम)–न्यु रोड टिम (एनआरटी) का हिमाल विष्ट र एपीएफकी वियन्का राईले स्वर्ण जितेका छन् । यु–१९ जुनियर सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा वियन्का पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved