हार्दिक श्रद्धासुमन

तामाङ कला क्षेत्रले अब कहिल्यै नपाउने ‘दीपेन्द्र’

सबैका मृत्यु पीडादायी हुन्छ। संसार छोडेर जानेले कसै न कसैलाई अपूरो बनाएरै जान्छन्। साँच्चै दीपेन्द्र दाजुको निधनले एउटा खालीपन महसुस भएको छ, अझ भनौँ तामाङ कला क्षेत्रमा।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved