हाड

महिलामा ३५ नाघेपछि हुने हाडको समस्याबाट कसरी बच्ने?

काठमाडौं। प्रजनन उमेरका महिलाको शरीरमा भएका विशेष हर्मोनले प्राकृतिक रूपमा धेरै समस्याबाट बचाएको हुन्छ। तीमध्ये मुटुरोग र हाडको समस्या प्रमुख हुन्। महिलाको उमेर ३५ वर्ष कटेपछि शरीरमा हर्मोनको मात्रा कम हुँदै जान्छ। शरीरमा हर्मोनको मात्रा कम हुँदै गएपछि हाडहरूको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved