हाइब्रिड धान

माइतीघरमा हाइब्रिड धानपीडित किसानको आन्दोलन

काठमाडौं। डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गरेको छ। शुक्रबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरूले पुनः आन्दोलन शुरु गरेका छन्। विरोध प्रदर्शन कार्यक्रममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved