हाइड्रोजन परियोजना

१० अर्ब डलरको हाइड्रोजन परियोजना बनाउँदै नामिबिया

११ जेठ, विन्डहोक । नामिबियाको सरकारले १० अर्ब अमेरिकी डलरको हाइड्रोजन परियोजना स्वीकृत गरेको छ । नामिबियन कम्पनी हाइफन हाइड्रोजन एनर्जीद्वारा सञ्चालन गरिने सो परियोजना यस दशकको अन्त्यसम्ममा पूर्ण रूपमा सञ्चालन हुने र वार्षिक रूपमा करिब २० लाख टन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved