हसिया हथौडा

वामदेवले खोले हँसिया हथौडा चुनाव चिन्ह रोज्नुको कारण

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह हसिया हथौडा लिएर चुनाव लड्नुको कारण खुलाएका छन् । मंगलबार निर्वाचन आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जित निश्चित गर्न माओवादी केन्द्रको चुनाव चिह्न रोजेको स्पष्ट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved