हल्का वर्षा

काठमाडौं सहित केहि ठाउँमा हल्का वर्षा

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केहि ठाउँको मौसम धुम्म भएको छ ।  गएराति देखि काठमाडौंसहित केहि ठाउँमा बादल र तुवाँलो लागेको छ । काठमाडौंका केहि ठाउँमा हल्का वर्षा पनि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved