हनुमानढाेका

गद्दी बैठकमा तस्वीर प्रदर्शनी, सर्वसाधारणका लागि खुला

प्रदर्शनीको उद्घाटन गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले यस्ता गतिविधिले विदेशी एवं स्वदेशी पर्यटकलाई सम्पदास्थलमा आकर्षण गर्ने बताए।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved