हनी ट्र्याप

‘हनी ट्र्याप’मा पारेर व्यापारी ठग्ने श्रीमान्–श्रीमती धरौटीमा निस्किए

‘हनी ट्र्याप’ अभियोगमा पक्राउ परेका श्रीमान् –श्रीमती धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंले जनही १ लाख ५० हजार धरौटीमा छाडेको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved