स्वास्थ्यकर्मी

अमेरिकामा स्वास्थ्यकर्मीको हड्ताल

वासिङ्टन । कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभन्दा बढी कर्मचारीले बुधबारदेखि अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल सुरु गरेका छन् । संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved