स्मार्टच्वाइस

स्मार्टच्वाइस र सनराइज बैंकबीच सम्झौता

काठमाडौं। स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सनराइज बैंकबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरूलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोगमा ल्याउनका लागि व्यावसायिक सम्झौता भएको छ । सेवा विविधीकरणको यो नयाँ आयामपश्चात् सनराइज बैंकका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सनराइज स्मार्ट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved