स्पेन-कोस्टारिका

विश्वकप फुटबल :  कोस्टारिकाको पोष्टमा स्पेनको गोल वर्षा

काठमाडौं। विश्वकप फुटबलमा स्पेनले शानदार सुरुवात गरेको छ । कतारको अलथुमामा रंगशालामा बुधबार राति स्पेनले कोस्टारिकालाई ७–० को फराकिलो अन्तरले हरायो । स्पेनका लागि फेरान टोरेसले दुई तथा डानी ओल्मो, मार्को एसेन्सियो, गाभी, कार्लोस सोलेर र अल्भारो मोरटाले एक एक गोल गरे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved