स्पट फिक्सिङ

स्पट फिक्सिङ : तीन खेलाडीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । नेपाल टी २० लिगमा ‘स्पट फिक्सिङ’का आरोपी तीन खेलाडीलाई  धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। मंगलबार न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले  महबुब आलम, मोहम्मद आदिल आलम र नितेश गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved