स्क्रब टाइफस

स्क्रब टाइफसका कारण आठ जनाको मृत्यु

नयाँदिल्ली । भारतको पूर्वी राज्य उडिसामा ‘स्क्रब टाइफस’को सङ्क्रमण बढ्दै गएको र आठ जनाको मृत्यु भएपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको अधिकारीहरूले शुक्रबार बताएका छन् । बुश टाइफस पनि भनिने स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुशी नामक ब्याक्टेरियाबाट हुने रोग हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved