सोना ल्होसार

सोनाम ल्होछार मनाइँदै, देशभर सार्वजनिक बिदा, राष्ट्रपति र प्रधानमन्त्रीद्धारा शुभकामना

काठमाडौं। आज सोनाम ल्होछार-२८५९ मनाइँदैछ । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो । पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved