सेयर

दिनभरिको उतारचढावपछि नेप्सेमा सामान्य गिरावट

काठमाडौं। पछिल्लो एक सातासम्म लगातार बढेको सेयर बजारमा झिनो अंकको गिरावट देखिएको छ । दिनभरिको उतारचढावपछि नेप्से सूचक २.९४ अंकले घटेर २०९१.३९ विन्दुमा अडिएको छ । आज ४ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने तीन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved