सुशासन

सुशासनलाई मुल आधार बनाएर सरकारले काम गरिरहेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियान अब नरोकिने बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले बिहिबार महोत्तरीमा कम्युन उन्मुख सामुहिक बसोबास आधारशिलाको २१ औं वार्षिकोत्सवमा बोल्दै यस्तो  बताएका हुन्  । उनले आर्थिक समृद्धिको बाधक भ्रष्टाचार र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved