सुरक्षा बैठक

इरानसँगको सीमा क्षेत्रमा विवादपछि पाकिस्तानले बोलायो आपतकालीन सुरक्षा बैठक

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक काकरले हालै इरानी क्षेत्रमा ‘आतङ्कवादविरूद्ध’ को लक्ष्यमा हवाई आक्रमणपछि शुक्रबार सेना र गुप्तचर प्रमुखसँग आपतकालीन सुरक्षा बैठक बोलाएका छन् । दुई देशबीचको साझा सीमा क्षेत्र बलुचिस्तानमा भएको दुर्लभ सैन्य कारबाहीले इजरायल–हमास युद्धका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved