‘सुरक्षा थापा

१५ वर्षीय किशोरी सुरक्षा थापालाई दुर्व्यवहार गर्ने नाबालक भाइ पक्राउ

आइतबार पक्राउ परेका सुरक्षाका भाइलाई अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको कास्की प्रहरीले नेपाल भ्यूजलाई बतायाे। टिकटकबाट भिडिओ पोस्ट गर्दै किशोरीले घटना सार्वजनिक गर्दै सहयोगको याचना गरेकी थिइन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved