सुनिल प्रजापति

भक्तपुर नगरपालिकाको बजेट २ अर्ब १८ करोड

काठमाडौं। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाको आ.व. २०७९/८० को अनुमानित आय—व्यय बजेट प्रस्तुत गरेकी छन्। भक्तपुर नगरपालिकाको आफ्नै स्रोत, नेपाल सरकार र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved