सुधार र विस्तार

अघि बढ्यो नागढुङ्गा-मुग्लिन सडक सुधार र विस्तारको प्रक्रिया

नौबिसे-नागढुङ्गा, नागढुङ्गाबाट मलेखु र मलेखुबाट मुग्लिन गरी तीन प्याकेजमा गरी निर्माण अघि बढाइने आयोजनाले जनाएको छ। सडक निर्माणका लागि निर्माण कम्पनीसँगै परामर्शदाता छनोट भइरहेको छ। डेढदेखि दुई महिनामा छनोट गरिसकिने बताइएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved