सुजाता काेइराला

मोरङ-२ : ऋषिकेशले हराए सुजाता

काठमाडौं । मोरङ–२ मा नेकपा एमालेका ऋषिकेश पोखरेलसँग कांग्रेसकी सुजाता कोइराला पराजित भएकी छन्। पोखरेल  ३३ हजार १४८ मतसहित विजयी हुँदा कोइराला ३१ हजार ९४० मा सीमित रहिन् । उनी  १ हजार २०८ मतान्तरले पराजित भइन् ।  

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved