सीसीटीभी फुटेज

टोपबहादुर बिरामी भएको पत्र बुझाउने मान्छे खोज्न सीसीटिभी फुटेज हेर्दै प्रहरी

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले व्यक्ति पहिचानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आग्रह गरेको बताए । उनले भने, “पत्र बुझाउन आउने व्यक्तिको पहिचानका लागि सिसिटिभी फुटेज माग गरेको हो, हामीले पठाइदिएका छौँ।”

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved