सीमा नाका खुला

सीमामा भारतीय प्रहरीद्वारा सवारी चलाउनै रोक, गुडाएर मात्रै आवतजावत गर्नुपर्दा सास्ती

भारतीय प्रहरीले मान्छे नचढी गुडाएर जान मात्र भनेको छ। गुडाएर नलगे कुट्ने, लखेट्ने र गाली गर्नेजस्ता अनैतिक व्यवहार गर्ने गरेको गुनासो यात्रुहरूले गरेका छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved