सीता भण्डारी

सीता भण्डारी मृत्यु प्रकरण : पतिसहित तीनजना कारागार चलान

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमजु दिदी विष्णु पौड्याललाई पूर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved