साल्ट ट्रेडिङ

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने, उपभोक्तालाई प्रतिकिलो ११५ रुपैयाँ पर्ने

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा व्यापारीलाई बेच्नका लागि दश बोरासम्म चिनी दिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि कर्पोरेशनले खुद्रा व्यापारीलाई बेच्नका लागि चिनी दिन लागेको हो । बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved