सामूहिक राजीनामा

पुल्चोकका निमित्त क्याम्पस प्रमुख रेग्मीसहित विभागीय प्रमुखले दिए सामूहिक राजीनामा

काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित विभागीय प्रमुखहरुले  सामूहिक राजीनामा दिएका छन् । बुधबार निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको थियो । निमित्त क्याम्पस प्रमुख रेग्मीका अनुसार बैठकको  सोही निर्णय अनुसार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved