सामुद्रिक आँधी

सामुद्रिक आँधीका कारण भारतको आन्ध्र प्रदेश र तमिलनाडुमा चेतावनी जारी

काठमाडौं । सामुद्रिक आँधी मिचाउङ्का कारण भारतको दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडुमा प्रभावित भएका छन् । दक्षिण आन्ध्र प्रदेश तथा उत्तरी तमिलनाडु किनारसम्म आँधीले वितण्डा मच्चाउन सक्ने चेतावनी दिइएको छ । सामुद्रिक आँधीको प्रभावका कारण ती क्षेत्रमा भारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved