सामुदायिक वन

डोल्पा  डढेलो :  घाइते भएका थप दुई सैनिकको मृत्यु

काठमाडौं । डोल्पाको सामुदायिक वनमा डढेलो निभाउने क्रममा जलेर घाइते भएका थप दुई सैनिकको मृत्यु भएको छ । देवीदत्त गण ‘क’ का घाइते भएका चार सैनिकमध्ये एकको डोल्पामै सोमबार साँझ र थप दुई सैनिकको काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved