सामान्य प्रशासन मन्त्रालय

स्थानीय तहका १६१३ कर्मचारीको सरुवा, ५७ जनाको निवेदन रद्द

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा स्थानीय तहका कर्मचारीको सरुवा गरेको छ। लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरिएको हो। मन्त्रालयको सोमबारको निर्णयअनुसार कर्मचारीहरूलाई अन्तर स्थानीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved