सामान्य प्रशासनमन्त्री

सामान्य प्रशासन मन्त्री अनितादेवी शाहको शपथ आज बिहान

काठमाडौं। जनमत पार्टीका तर्फबाट अनितादेवी साहले आज सोमबार बिहान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारीको सपथ लिँदैछिन् । सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले जानकारी दिए।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved