साफ यू २०

साफ यू २० च्याम्पियनसिपको उपाधि भारतलाई

साफ यू २० च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न फाइनल खेलमा बङ्गलादेशलाई ५–२ गोलले हराउँदै भारत च्याम्पियन बनेको हो।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved