साफ यू-१९ महिला फुटबल

साफ यू–१९ महिला फुटबल: नेपाल र भारत भिड्दै

काठमाडौं। साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकास्थित बीएसएसएसएमके स्टेडियममा नेपाल र भारत दिउँसो पौने ३ बजे आमने सामने हुनेछन्। नेपाल दोस्रो जित हासिल गर्ने योजनामा रहेको छ। भारत पनि आफ्नो दोस्रो जितको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved