काठमाडौं। काठमाडौं जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ। जिल्लाका ११ वटै नगरपालिका साक्षर भएपछि साक्षरता अभियान जिल्ला समन्वय समितिले आज एक कार्यक्रम गरी काठमाडौंलाई पूर्ण साक्षर जिल्ला घोषणा गरेको हो। समितिकाअनुसार काठमाडौंमा ९६ दशमलव ०६ प्रतिशत नागरिक साक्षर...