सुर्खेत। चुनावी सभालाई सम्बोधन गर्न सुर्खेत हिँडेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मौसम प्रतिकूलताका कारण सल्यान खलंगामा अवतरण भएका छन् । मौसममा सुधार आएसँगै आजै बिहान उनी खलंगाबाट सुर्खेत प्रस्थान गरेको बताइन्छ । ‘प्रचण्ड’ ले आज...