सरस्वती पूजा

यसरी मनाइयो सरस्वती पूजा

काठमाडौं। आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा। देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइएको छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमीमा देशभर विद्याकी देवी सरस्वरीको पूजाआज गरी मनाइन्छ । वसन्त ऋतु शुरु भएसँगै यस पर्व आउने भएकाले वसन्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved