सरकार विस्तार

सुदूरपश्चिम प्रदेश : सरकार विस्तारमा ढिलाइ, मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वमा गत माघमा गठन भएको मन्त्रिपरिषद्ले अझैसम्म पूर्णता पाउन सकेको छैन । मन्त्रीमण्डल विस्तारमा भइरहेको ढिलाइले सरकारको नीतिगत काम प्रभावित हुनुका साथै अन्य काम कारबाहीमा प्रभावकारिता देखिन सकेको छैन । मुख्यमन्त्रीसँगै भौतिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved