सरकारको सय दिन

सरकारको सय दिन : चीन टाढा, भारत नजिक

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको बुधबार सय दिन पुगेको छ। यस अवधिमा पूर्ववर्ति सरकारले छाडेर गएको अन्योलग्रस्त राजनीतिक अवस्था र अस्थिरताबाट मुलुकलाई अघि बढाउने जिम्मेवारीका साथ वर्तमान सरकारको नेतृत्व देउवाले गरेका थिए। विकास, शान्ति र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved