सम्पादकमा ढुङ्गेल

नेपालभ्यूजको सम्पादकमा ढुङ्गेल

काठमाडौं। डिजिटल मिडिया हाउसद्वारा सञ्चालित ‘नेपालभ्यूज डट कम’को सम्पादकमा माधव ढुङ्गेल नियुक्त भएका छन्। नेपालभ्यूजका प्रधान सम्पादक राजाराम गौतमले आज (२९ पुस) ढुङ्गेललाई न्यूज रूममा स्वागत गरेका छन्। स्वागतका क्रममा गौतमले ढुङ्गेलको आगमनले सम्पादकीय टिम अझ सशक्त र बलियो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved