सभामुख सापकोटा

सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र सभामुख अग्निप्रसाद सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । लैनचौरस्थित सभामुखको सरकारी निवासमा शुक्रबार बिहान सभामुख सापकोटा र राजदूत यान्छीबीच शिष्टाचार भेटवार्ता भएको सभामुखको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार भेट दुई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved