सभापति शेरबहादुर देउवा

बोलेर देश बन्ने भए उहिल्यै बन्थ्यो :  कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलेर देश नबन्ने बताएका छन् । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनलाई शनिवार बुटवलमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले अहिले काम गरेर देखाउने बेला भएको बताएका हुन् । उनले आफु कम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved