सबस्टेशन

दोस्रो ठूलो विद्युत सबस्टेशन आजदेखि चालु हुने

काठमाडौं । सुनसरीको भोक्राहामा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको आज उद्घाटन हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले विहान १० बजे सबस्टेशनको उद्घाटन गर्ने छन् । विद्युत स्टेशन उद्घाटनका लागि प्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved