सनाखत

धादिङ बस दुर्घटना अपडेट : मृतक सातै जनाको सनाखत, हराएकाको खोजी जारी

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार एकाबिहानै दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved