सत्ता साझेदार दल

सत्ता साझेदार दलको बैठक बस्न सकेन

काठमाडौँ ।  आइतबार साँझ बस्ने भनिएको सत्ता साझेदार दलको बैठक बस्न सकेन । मन्त्रिपरिषद् विस्तारका लागि बस्ने भनिएको उक्त बैठक प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण आवश्यक गृह कार्य नपुगेको भन्दे नबसेको हो । प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved