सत्तारुढ दलका नेता

प्रधानन्यायाधीश विवाद प्रकरणमा धारणा बनाउन सत्तारुढ दलका नेता छलफलमा

सत्तारुढ गठबन्धनले दशैँअघि मन्त्रीपरिषद् विस्तार गरेको थियो। प्रधानन्यायाधीश राणाको लागि समेत भाग छुट्टाएको भन्दै आलोचना भएपछि सत्तारुढ गठबन्धन समेत यो विवादमा मुछिएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved